गृहपृष्ठ सत्ता गठबन्धनको बैठक सकियो, साँझ पुन: बस्ने
सत्ता गठबन्धनको बैठक सकियो, साँझ पुन: बस्ने

सत्ता गठबन्धनको बैठकमा लन्च ब्रेक लिइएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठक केही समयका लागि रोकिएको हो । बैठक आजै फेरि बस्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो । यो बैठकले पालिकाहरुमा भागबण्डा मिलाउने भनिएको थियो ।
आइतबारको बैठक पनि निष्कर्षविहीन भएको थियो ।
प्रकाशित समय : १९:२३ बजे