nmb bank

गृहपृष्ठ ७० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

७० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

७० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

७० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका-४, भैरवस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरवस्थान मन्दिरनजिकै शनिबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय : १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु