गृहपृष्ठ १२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
१२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १२ सयले घटेर प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुनको भाउ प्रतितोलामा १२ सय रुपैयाँले नै घटेर प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा झरेको छ ।
प्रकाशित समय : १६:४७ बजे