nmb bank

गृहपृष्ठ जनमत पार्टीका कार्यकर्ताले खानेपानी संस्थानका प्रमुखलाई अर्धनग्न बनाएर बजार घुमाए

जनमत पार्टीका कार्यकर्ताले खानेपानी संस्थानका प्रमुखलाई अर्धनग्न बनाएर बजार घुमाए

जनमत पार्टीका कार्यकर्ताले खानेपानी संस्थानका प्रमुखलाई अर्धनग्न बनाएर बजार घुमाए

ढल निर्माणमा अनियमितता भएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले नेपाल खानेपानी संस्थान जनकपुरका निमित्त प्रमुखलाई अर्धनग्न बनाएर जनकपुर बजार घुमाएका छन् । निमित्त प्रमुख राजेश्वर कुश्वाहालाई बिहीबार कुटपीट गर्दै नगर परिक्रमा गराइएकाे हाे ।

रामानन्द चोकस्थित कार्यालयमा लाठीसहित पुगेका जनमत पार्टीका दर्जनौँ कार्यकर्ताले निमित्त प्रमुख कुशवाहालाई जबर्जस्ती कार्यालयबाट बाहिर निकालेर कुटपीट गर्दै नगर परिक्रमा गराएका हुन् । उनीहरुले निमित्त प्रमुख कुशवाहाको कपडा च्यातेर अर्धनग्न बनाई जीउमा हिलो दलिदिएका थिए ।

प्रकाशित समय : २१:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु