nmb bank

गृहपृष्ठ बाढीपहिरोबाट सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३० पुग्याे

बाढीपहिरोबाट सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३० पुग्याे

बाढीपहिरोबाट सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३० पुग्याे

बाढीपहिरोमा परी सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको संख्या ३० पुगेको छ । मृत्यु हुनेमा सबैभन्दा बढी डोटीमा १५, बझाङमा ८, बैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एक जना रहेका छन् । पहिरोमा परी प्रदेशभरी २४ जना बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाढीपहिरोका कारण १६ जना घाइते भएका छन् । बझाङमा पहिरोमा परेकाहरुको नेपाली सेनाले उद्धार गरिरहेकाे छ । सेनाले हेलिकोप्टरमार्फत पहिरोमा परेकाहरुको उद्धार र खोजी कार्य भइरहेको हाे ।

प्रकाशित समय : २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु