Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

जसपाले संसदीय दलको नेता शनिबार चयन गर्ने

न्युज कारोबार काठमाडौं साउन १५, २०७८       

जसपाले संसदीय दलको नेता शनिबार चयन गर्ने

जनता समाजवादी पार्टी(जसपा)ले संसदीय दलको नेता चयन गर्ने भएको छ । नेता चयन गर्न शनिबार बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलको बैठक बस्ने जसपाकाे तयारी छ ।

निर्वाचन आयोगबाट जसपा अध्यक्ष उपेन्द्र यादवपक्षले आधिकारिकता पाएपछि दलको नेता चयन गर्न लागिएको हो । जसपा एक भए पनि संसदीय दलको विधान बन्न नसक्दा दलको नेतामा महन्थ ठाकुर राजपा र उपेन्द्र यादव समाजवादी पार्टीको दलका नेता थिए । जसपा दलको नेतामा पुनः अध्यक्ष यादव नै हुने देखिएको छ ।

सम्बन्धित खबरहरु