Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

ललितपुरमा आजदेखि ३ दिनसम्म भेरोसेल खोप दिइँदै

न्युज कारोबार काठमाडौं साउन १५, २०७८       

ललितपुरमा आजदेखि ३ दिनसम्म भेरोसेल खोप दिइँदै

ललितपुर महामनगरपालिकाले आजदेखि ३ दिनसम्म कोरोनाविरूद्ध खोप कार्यक्रम सञ्चालन गर्ने भएकाे छ । महानगरले ४५ वर्ष र सोभन्दा माथिका नागरिकलाई लक्षित गर्दै साउन १५, १६ र १७ गते भेरोसेल खोपको पहिलो मात्रा दिन लागेको हो ।

महानगरका २९ वटै वडाहरूका खोप केन्द्रबाट खोप लगाइने छ । यस्तै साउन १८ मा जोनसन एन्ड जोनसन खोप कार्यक्रम पनि सञ्चालन गर्ने तयारी छ । यसबारे पछि सूचनामार्फत जानकारी दिइने महानगरले जनाएको छ ।

सूचना :

सम्बन्धित खबरहरु