Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

जनरल इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियुक्त

न्युज कारोबार काठमाडौं साउन १३, २०७८       

जनरल इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियुक्त

जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।

मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

४ वर्षको कार्यकाल रहने गरी श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ । यस अघि श्रेष्ठ कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।

सम्बन्धित खबरहरु