Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

कामना बैंकले माग्यो एक अर्बको ऋणपत्र निष्काशन गर्न बोर्डसँग अनुमति

न्युज कारोबार काठमाडौं साउन ६, २०७८       

कामना बैंकले माग्यो एक अर्बको ऋणपत्र निष्काशन गर्न बोर्डसँग अनुमति

कामना सेवा विकास बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले एक अर्ब रुपैयाँको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

आइतबार बैंकले दिएको निवेदनमा कुल १० कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गर्ने र ६ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्बन्धित खबरहरु