Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

बागमती प्रदेशसभा : विनियोजित बजेटमाथि छलफल प्रारम्भ

न्युज कारोबार काठमाडौं असार २८, २०७८       

बागमती प्रदेशसभा : विनियोजित बजेटमाथि छलफल प्रारम्भ

बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक २०७८ का विभिन्न शीर्षकमाथि छलफल प्रारम्भ भएको छ ।

बैठकमा सत्तापक्ष तथा प्रतिपक्ष दलका प्रदेशसभाका सदस्यले  सरकारलाई बजेट विनियोजन गर्ने क्रममा पुनः आत्मसमीक्षा गरेर कार्यान्वयन गर्न आग्रह गरे ।

सम्बन्धित खबरहरु