Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधन

न्युज कारोबार काठमाडौं असार २३, २०७८       

बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधन

बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको ९८ वर्षकाे निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका दिलीप कुमारको बुधबार बिहान निधन भएको हो ।

दिलीप कुमारको वास्तविक नाम मोहम्मद यूसुफखान थियो । उनले ज्वार भाटा १९४४ अन्जाद १९४९, देवदास १९५५लगायत ५० भन्दा धेरै फिल्ममा काम गरेका छन् ।

सम्बन्धित खबरहरु