Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

नेप्सेमा दुई घण्टामै करिब १० अर्बको कारोबार

न्युज कारोबार काठमाडौं जेठ ३०, २०७८       

नेप्सेमा दुई घण्टामै करिब १० अर्बको कारोबार

आइतबार कारोबार सुरु भएको दुई घण्टामै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब १० अर्बको कारोबार भएको छ । दोहोरो अंकले उकालो चढिरहेको नेप्सेमा मध्याह्न १ः१५ बजेसम्म नै ९ अर्ब ९३ करोड ९ लाख ४२ हजार रुपैयाँको कारोबार भएको हो ।

सम्बन्धित खबरहरु