Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

प्राइम बैंकका अध्यक्ष श्रेष्ठले लिए सपथ

न्युज कारोबार काठमाडौं जेठ २४, २०७८       

प्राइम बैंकका अध्यक्ष श्रेष्ठले लिए सपथ

प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले सपथ ग्रहण गरेका छन् । आइतबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट उनले सपथ ग्रहण गरेका हुन् । बैंकको जेठ १४ गते बसेको बैठकले श्रेष्ठलाई नै सञ्चालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो ।

सपथ ग्रहण समारोहमा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बम बहादुर मिश्र, निर्देशक एवं बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरकोसमेत उपस्थिति रहेको थियो ।

सम्बन्धित खबरहरु