Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

डेभलपमेण्ट बैंकर्समा आवद्ध ८ बैंकका कुन शाखा कहिले खुल्छ ? (सूचीसहित)

न्युज कारोबार काठमाडौं जेठ २३, २०७८       

डेभलपमेण्ट बैंकर्समा आवद्ध ८ बैंकका कुन शाखा कहिले खुल्छ ? (सूचीसहित)

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालमा आवद्ध राष्ट्रिय स्तरका ८ विकास बैंकले बैंक सञ्चालन गर्नेसम्बन्धी सूचना प्रकाशित गरेको छ । बैंकले जेष्ठ २३ गते आइतबारदेखि जेष्ठ ३१ गते सोमबार सम्म कुन-कुन दिन कहाँ-कहाँ सञ्चालन गर्नेसम्बन्धी सूचना प्रकाशित हो ।

कुन बैंक कहिले खुल्छ ?

गरिमा विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार     : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २४ गते सोमबार     : लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
जेठ २५ गते मंगलबार     : लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २६ गते बुधबार     : लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।
जेठ २७ गते विहिबार     :लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २८ गते शुक्रबार     : लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।
जेठ ३० गते आइतबार     : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ ३१ गते सोमबार     : लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।

ज्योति विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार     : पेप्सिकोला, सितापाइला र झम्सीखेल ।
जेठ २४ गते सोमबार     : जोरपाटी, किर्तिपुर र प्रयागपोखरी ।
जेठ २५ गते मंगलबार     :बलम्बु, बानेश्वर, साँखु र बोडे ।
जेठ २६ गते बुधबार     : न्युरोड, टोखा, चापागाँउ र च्यामासिंह ।
जेठ २७ गते विहिबार    : ठमेल, कालिमाटी र सातदोवाटो ।
जेठ २८ गते शुक्रबार     : महाराजगञ्ज, सुन्धारा र बोडे ।
जेठ ३० गते आइतबार    : असन, फुटुङ्ग र झम्सीखेल ।
जेठ ३१ गते सोमबार     : कमलपोखरी, कोटेश्वर  र च्यामासिंह ।

कामना सेवा विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार     : सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।
जेठ २४ गते सोमबार     : कुमारीपाटी, कुलेश्वर, मनमैजु र राधेराधे । 
जेठ २५ गते मंगलबार     :ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।
जेठ २६ गते बुधबार     : कुमारीपाटी, बौद्ध, चावहिल र भिमसेनगोला ।
जेठ २७ गते विहिबार     :सानागाँउ, चपली, ठमेल र कुलेश्वर ।
जेठ २८ गते शुक्रबार     : भंगाल, न्यूरोड र बालाजु ।
जेठ ३० गते आइतबार     : चावहिल, कलंकी, कुमारीपाटी र लोकन्थली ।
जेठ ३१ गते सोमबार     :ग्यानेश्वर, मनमैजु, ग्वार्को र राधेराधे । 

लुम्बिनी विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार     : डिल्लीबजार, कुमारीपाटी र त्रिपुरेश्वर ।
जेठ २४ गते सोमबार     : बोडे, गोङ्गबु र ठमेल ।
जेठ २५ गते मंगलबार     :बसुन्धरा, मंगलबजार र नरेफाँट ।
जेठ २६ गते बुधबार     : नारायणटार, कौशलटार र ढुङ्गेधारा ।
जेठ २७ गते विहिबार    : महालक्ष्मीस्थान, न्यूरोड र टोखा । 
जेठ २८ गते शुक्रबार     : कपन, कुलेश्वर र लेले ।
जेठ ३० गते आइतबार :त्रिपुरेश्वर, कुमारीपाटी र डिल्लीबजार ।
जेठ ३१ गते सोमबार     : ठमेल, गोङ्गबु र बोडे ।

महालक्ष्मी विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार    : दरबारमार्ग, सुकेधारा र सातदोबाटो । 
जेठ २४ गते सोमबार     :ठमेल, मैतिदेवी र झम्सिखेल ।
जेठ २५ गते मंगलबार     : दरबारमार्ग, डल्लु, कुमारीपाटी र भक्तपुर ।
जेठ २६ गते बुधबार     : बसुन्धरा, संखमुल र सातदोबाटो ।
जेठ २७ गते विहिबार     : दरबारमार्ग, चावहिल र झम्सिखेल ।
जेठ २८ गते शुक्रबार     : पुतलीसडक, कोटेश्वर, कुमारीपाटी र भक्तपुर । 
जेठ ३० गते आइतबार     : दरबारमार्ग, न्यूरोड र सातदोबाटो ।
जेठ ३१ गते सोमबार     : सानोभर्‍याङ, गोंगबु र झम्सिखेल । 

मुक्तिनाथ विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार : कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी ।
जेठ २४ गते सोमबार : न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।
जेठ २५ गते मंगलबार : नयाँ बानेश्वर, सितापाइला, इमाडोल र सुर्यविनायक ।
जेठ २६ गते बुधबार : महाराजगञ्ज, ठमेल, कुमारीपाटी र थिमी ।
जेठ २७ गते विहीबार : कमलादी, जोरपाटी, भैसेपाटी र सुर्यविनायक ।
जेठ २८ गते शुक्रबार : कोटेश्वर, बसुन्धरा, बाँडेगाँउ र कमलविनायक ।
जेठ ३० गते आइतबार : कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी ।
जेठ ३१ गते सोमबार : न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।

साग्रिला डेभलपमेण्ट बैंक लिमिटेड

जेठ २३ गते आइतबार : न्यूरोड, कुमारीपाटी, थिमी र नयाँबानेश्वर ।
जेठ २४ गते सोमबार : असन, इमाडोल, पेप्सीकोला र कमलविनायक ।
जेठ २५ गते मंगलबार : अनामनगर, बनस्थली, नखिपोट र थिमी ।
जेठ २६ गते बुधबार : नारायनटार, सानेपा, कपन र कमलविनायक ।
जेठ २७ गते विहीबार : बालुवाटार, कुमारीपाटी, थिमी र चावहिल ।
जेठ २८ गते शुक्रबार : नखिपोट, टोखा, कालीमाटी र कमलविनायक ।
जेठ ३० गते विहिबार : न्यूरोड, कुमारीपाटी, थिमी र बानेश्वर ।
जेठ ३१ गते शुक्रबार : इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।

साइन रेसुगा डेभलपमेण्ट बैंक लिमिटेड

जेठ २३ गते आइतबार : गोंगबु र नयाँ बानेश्वर ।
जेठ २४ गते सोमबार : कलंकी र न्यूरोड ।
जेठ २५ गते मंगलबार  : नयाँ बानेश्वर र महाराजगञ्ज ।
जेठ २६ गते बुधबार : न्यूरोड र गोंगबु ।
जेठ २७ गते विहीबार : नयाँ बानेश्वर र कलंकी ।
जेठ २८ गते शुक्रबार : न्यूरोड र महाराजगञ्ज ।
जेठ ३० गते आइतबार : कलंकी र गोंगबु ।
जेठ ३१ गते सोमबार : नयाँ बानेश्वर र न्यूरोड ।

काठमाडाैं उपत्यका भित्र विकास बैंकहरुका शाखा कार्यालय खुल्ने समय बिहान १० वजे देखि २ बजेसम्म मात्र रहने छ । उपत्यकाबाहिर भने स्थानीय निकायको निर्देशनअनुसार सञ्चालन
हुने बैंकले जनाएको छ ।

सम्बन्धित खबरहरु