Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

राष्ट्रियसभा सदस्य देवकोटाको सपथ ग्रहण आज

न्युज कारोबार काठमाडौं जेठ १४, २०७८       

राष्ट्रियसभा सदस्य देवकोटाको सपथ ग्रहण आज

राष्ट्रियसभा सदस्यमा निर्वाचित डा.खिमलाल देवकोटाको आज सपथ हुने भएको छ । राष्ट्रियसभाको उपनिर्वाचनबाट गएको ६ जेठमा देवकोटा निर्वाचित भएका थिए ।

नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा 'बादल'लाई पराजित गर्दै देवकोटा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् । रिक्त स्थानमा बादल पुनःउम्मेद्वार बनेका थिए । तर, कलम चिह्न लिएर स्वतन्त्र निर्वाचन लडेको देवकोटा विजयी भए ।

सम्बन्धित खबरहरु