Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

यी हुन् ओलीलाई मत नदिने एमालेका २८ सांसद (नामावलीसहित)

न्युज कारोबार काठमाडौं वैशाख २७, २०७८       

यी हुन् ओलीलाई मत नदिने एमालेका २८ सांसद (नामावलीसहित)

प्रधानमन्त्री केपी ओलीले सोमबार विश्वासको मत लिँदा २७ सांसद अनुपस्थित रहेका छन् । यस्तै एमालेका २८ सांसदले ओलीलाई भोट हालेनन् । आजको मतदानमा प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४ मत प्राप्त भयो भने १५ जना सांसद तटस्थ रहे । सदनमा जम्मा २३२ सांसदकाे उपस्थिति थियाे । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मत नहाल्ने एमाले सांसदको सूची सार्वजनिक गरेका छन् । 

थापाका अनुसार नामावली यस्तो छ :

१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भएर भाेट नहालेकी)
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने

सम्बन्धित खबरहरु