Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

संविधान असंशोधनीय दस्तावेज होइन : प्रधानमन्त्री

न्युज कारोबार काठमाडौं वैशाख २७, २०७८       

संविधान असंशोधनीय दस्तावेज होइन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान असंशाेधनीय दस्तावेज नभएकाे बताएका छन् । उनल औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन हुने उल्लेख गरे । साेमबार प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने क्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि कार्यदल गठन गर्न सकिनेसमेत बताए ।

संविधान संशोधनका लागि आयोग बनाउन सकिने र मस्यौदा बनाएर काम गर्न सकिने उनको भनाइ थियो । देशको सार्वभौम सत्ताका विषयमा अब विवाद नभएको ओलीले दाबी गरे । उनले पृथकतावादमा विश्वास राख्नेहरुलाई पनि सहमति गराइएको उल्लेख गरे ।

सम्बन्धित खबरहरु