Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

लुम्बिनी प्रदेशसभा सदस्य क्षेत्रीद्वारा राजीनामा

न्युज कारोबार काठमाडौं वैशाख २२, २०७८       

लुम्बिनी प्रदेशसभा सदस्य क्षेत्रीद्वारा राजीनामा

लुम्बिनी प्रदेशसभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । डाँगी दाङ २ (ख)मा  नेकपा(एमाले)बाट निर्वाचित प्रदेशसभा सदस्य क्षेत्रीले स्वास्थ्यका कारण देखाई प्रदेशसभाका सभामुखसमक्ष आज राजीनामापत्र बुझाएका हुन् ।

राजनीतिक खिंचातानीबाट मुक्त भई आराम गर्नुपर्ने कारण जनाई राजीनामा पेश गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

सम्बन्धित खबरहरु