Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

कर्णालीका मुख्यमन्त्रीले मागे विश्वासको मत

न्युज कारोबार काठमाडौं वैशाख ३, २०७८       

कर्णालीका मुख्यमन्त्रीले मागे विश्वासको मत

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । 

शुक्रबार बसेको प्रदेशसभा बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका शाहीले विश्वासको मत मागेका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन आएको भन्दै उनले सरकारलाई समर्थन गर्न उनले आग्रह गरेका हुन् ।

सम्बन्धित खबरहरु