nmb bank

गृहपृष्ठ लुम्बिनी जनरल इन्स्योरेन्सका लाभांश घोषणा, १० प्रतिशत लाभांश दिने

लुम्बिनी जनरल इन्स्योरेन्सका लाभांश घोषणा, १० प्रतिशत लाभांश दिने

लुम्बिनी जनरल इन्स्योरेन्सका लाभांश घोषणा, १० प्रतिशत लाभांश दिने

लुम्बिनी जनरल इन्स्योरेन्सले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको वैशाख २ गते बिहीबार बसेको सञ्चालक सकितिको बैठकले ५ प्रतिशत बोनस र कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश बिमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि लागु हुनेछ ।

प्रकाशित समय : १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु