न्युज कारोबार
काठमाडौं
फागुन ८, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल 'प्रचण्ड'लाई अब नेपालको राजनीतिमा बचाउन सम्भव नभएको बताएका छन् । उनले विगतमा प्रचण्डले वैद्य र डाक्टरको साथ लिएको र उनीहरुले छाडेपछि अहिले झाँक्रीको साथ लिएको भन्दै कटाक्ष गरे ।
प्रचण्ड-नेपाल समूहले पार्टी छाडेर गएको ओलीले तर्क गरे । विराटनगरमा शनिबार आयोजित आमसभामा उनले प्रचण्ड-नेपाल समूह पार्टीमा रहँदा आयोगहरुमा पदाधिकारी नियुक्त गर्न नदिएको आरोप लगाए । उनले भने, 'उहाँहरुले रोक्ने प्रयास गर्नुभयो । उहाँहरु छोडेर भागेपछि संवैधानिक नियोगमा मानिसहरु नियुक्त गरियो । उहाँहरु सुकुम्बासी समाधान गर्न दिनुहुन्न, भूमिसम्बन्धी समस्या समाधान गर्न दिनुहुन्न । उहाँहरु भागेपछि नियुक्त गर्यौं ।'
न्युज कारोबार
|
फागुन १९
न्युज कारोबार
|
फागुन १९
न्युज कारोबार
|
फागुन १९
न्युज कारोबार
|
फागुन १९
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ११
न्युज कारोबार
|
फागुन १९
न्युज कारोबार
|
फागुन १९
न्युज कारोबार
|
फागुन १९
न्युज कारोबार
|
फागुन १९