global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद ढुंगाना

नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद ढुंगाना

नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद ढुंगाना

पुस, २०-ज्ञानेन्द्रप्रसाद ढुंगाना नेपाल बैंकर्स संघको अध्यक्षमा भएका छन् । उनी निर्विरोध भएका हुन् । उनी उपाध्यक्ष रहेका ढुंगाना अध्यक्षमा निर्विरोध चयन भएपछि उपाध्यक्ष पद खाली भएको छ । एशोसिएशनको विशेष साधारण सभाले आजै अनुमोदन गर्ने भएको छ । मंसिर २ गते अध्यक्षमा निर्वाचित भएका बैंकर अनिल केशरी शाह यस अघि संघको अध्यक्ष थिए । मेगा बैंकमा समय समिएपछि अध्यक्ष पद खाली भएको थियो ।

प्रकाशित समय : १९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु