गृहपृष्ठ नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद ढुंगाना

नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद ढुंगाना

नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद ढुंगाना

पुस, २०-ज्ञानेन्द्रप्रसाद ढुंगाना नेपाल बैंकर्स संघको अध्यक्षमा भएका छन् । उनी निर्विरोध भएका हुन् । उनी उपाध्यक्ष रहेका ढुंगाना अध्यक्षमा निर्विरोध चयन भएपछि उपाध्यक्ष पद खाली भएको छ । एशोसिएशनको विशेष साधारण सभाले आजै अनुमोदन गर्ने भएको छ । मंसिर २ गते अध्यक्षमा निर्वाचित भएका बैंकर अनिल केशरी शाह यस अघि संघको अध्यक्ष थिए । मेगा बैंकमा समय समिएपछि अध्यक्ष पद खाली भएको थियो ।

प्रकाशित समय : १९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु