global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ११ औं बार्षिक साधारणसभा सम्पन्न

११ औं बार्षिक साधारणसभा सम्पन्न

११ औं बार्षिक साधारणसभा सम्पन्न

पुस, २० – मुक्तिनाथ विकास बैंकले ११ औं बार्षिक साधारणसभा पोखरामा सम्पन्न गर्यो । साधारण सभामा बैंकको सेवामा १० वर्ष पूरा गरेका ८ जनालाई र कार्यालयमा हाजिरीको आधारमा ४ जना कर्मचारीलाई सम्मान गरियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको फिर्के बुँलौदी सरसफाई अभियान तथा काठमाण्डौंमा बागमती सरसफाई अभियानमा सक्रिय रुपमा लागेका ७ कर्मचारीलाई पनि सम्मान गरियो । साधारण सभाबाट चुक्ता पुँजीको २० प्रतिशतले बोनश सेयर पनि पारित गरेको छ ।

प्रकाशित समय : १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु