nmb bank

गृहपृष्ठ नेपाली काँग्रेससँग तालमेल नै पराजयको कारण ः राप्रपा

नेपाली काँग्रेससँग तालमेल नै पराजयको कारण ः राप्रपा

नेपाली काँग्रेससँग तालमेल  नै पराजयको कारण ः राप्रपा

पुस,२० नेपाली का“ग्रेसस“ग तालमेल गर्नु नै पार्टी पराजय हुनुको मुख्या कारण नै हो भन्ने विचार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बोल्ने अधिकांश नेताको रहेको छ ।
देशका १६५ स्थानमध्य पा“च स्थानमा मात्र उम्मेदवारी दिएकाले न्यूनतम मत प्राप्त गर्ने नसकेको बताए ।
बुधबारदेखि जारी बैठकमा अहिलेसम्म ५८ नेताले धारणा राखेको छ भने शुक्रबार विहान ९ बजेसम्म बैठक स्थगित गरिएको थियो ।

पार्टी विभाजन तथा आन्तरिक कलहका कारण जनताले पार्टीप्रति विश्वास कम भएको र विभिन्न शीरामा विभाजित राप्रपामा मत बाँडिएको, पछिल्लो पटक पार्टी सरकारमा सहभागी हुनुका कारण पनि पराजय भोग्नु परेको समीक्षा गरिएको छ । सबै नेताले धारणा राखेपछि पार्टी अध्यक्ष कमल थापाले भोलि जवाफ दिने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित समय : २०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु