गृहपृष्ठ विराटनगरमा चार करोडको लागतमा फिटनेस सेन्टर सञ्चालन

विराटनगरमा चार करोडको लागतमा फिटनेस सेन्टर सञ्चालन

विराटनगरमा चार करोडको लागतमा फिटनेस सेन्टर सञ्चालन

मोरङ-विराटनगरमा गोल्छा अर्गनाइजेशनले चार करोड लागतमा ‘हुलास वेल्नेस फिटनेस सेन्टर’ सञ्चालन गरेको छ । फिटनेस प्रति विराटनगरका उद्योगी र युवायुवतीको आर्कषण बढ्दै गएपछि आधुनिक स्तरको सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालक मनोज बोथराले बताए । यस फिटनेस सेन्टरमा योग, जिमखाना, जुम्बा, स्पा, स्टिमबाथ, सोनाबाथ, पावर र विभिन्न किसिमको शारीरिक ब्यायाम गराइन्छ । फिटनेस सेन्टर, हेल्दी खाना, जुस, लेमन टी, ग्रिन टी पिउने व्यवस्था पनि छ ।

प्रकाशित समय : ०७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु