global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ विराटनगरमा चार करोडको लागतमा फिटनेस सेन्टर सञ्चालन

विराटनगरमा चार करोडको लागतमा फिटनेस सेन्टर सञ्चालन

विराटनगरमा चार करोडको लागतमा फिटनेस सेन्टर सञ्चालन

मोरङ-विराटनगरमा गोल्छा अर्गनाइजेशनले चार करोड लागतमा ‘हुलास वेल्नेस फिटनेस सेन्टर’ सञ्चालन गरेको छ । फिटनेस प्रति विराटनगरका उद्योगी र युवायुवतीको आर्कषण बढ्दै गएपछि आधुनिक स्तरको सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालक मनोज बोथराले बताए । यस फिटनेस सेन्टरमा योग, जिमखाना, जुम्बा, स्पा, स्टिमबाथ, सोनाबाथ, पावर र विभिन्न किसिमको शारीरिक ब्यायाम गराइन्छ । फिटनेस सेन्टर, हेल्दी खाना, जुस, लेमन टी, ग्रिन टी पिउने व्यवस्था पनि छ ।

प्रकाशित समय : ०७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु