गृहपृष्ठ गर्भमा छोरा/छोरी छुट्याउने र गर्भपतन गर्ने डाक्टरलाई जेल हाल्ने
गर्भमा छोरा/छोरी छुट्याउने र गर्भपतन गर्ने डाक्टरलाई जेल हाल्ने
काठमाडौं । गर्भमा रहेको भ्रुणको लिंग पहिचान गरी गर्भपतन गरे डाक्टरलाई जेल हाल्ने वातावरण मन्त्री ले बताए ।
पेरिनेटलर सोसाइटि अफ नेपालको एघारौं सम्मेलनको उद्घाटन कार्यक्रममा भ्रुणको लिंग पहिचान गरी गर्भपतन गर्नु अपराध भएको बताए । ‘लिंग पहिचान गरेर गर्भपतन गर्ने डाक्टरलाई जेल हाल्ने कानुन भए पनि पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । अब कार्यान्वयनमा ल्याइने मन्त्री लालबाबु पण्डितले बताए ।
उनले आफू स्वास्थ्य मन्त्री नभए पनि यो विषयको कार्यान्वयनका लागि मन्त्रीपरिषद्को बैठकमा प्रस्ताव लैजाने पनि जानकारी दिए।
प्रकाशित समय : ०४:५४ बजे