Nepalese Flag २०७७ फागुन १९ गते बुधबार   |   March 03, 2021

कञ्चनपुरको भीमदत्त नगरपालिका देशभरमै उत्कृष्ट

न्युज कारोबार काठमाडौं फागुन १, २०७७       

कञ्चनपुरको भीमदत्त नगरपालिका देशभरमै उत्कृष्ट
नगर विकास कोषले कञ्चनपुरको भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनोट गरेको छ । उत्कृष्ट छनोट भएको नगरपालिकालाई कोषले एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने भएको छ । नगरपालिकालाई कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा नगद पुरस्कारसहित सम्मान प्रदान गरिनेछ । नगर प्रमुख सुरेन्द्र विष्टले नगरवासीको साथ र सहयोगबाट पुरस्कार पाउने अवस्थासम्म पुगिएको बताए ।

सम्बन्धित खबरहरु