global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकामा शृंखलावद्ध गोलीकाण्ड, एकको मृत्यु

अमेरिकामा शृंखलावद्ध गोलीकाण्ड, एकको मृत्यु

अमेरिकामा शृंखलावद्ध गोलीकाण्ड, एकको मृत्यु

अमेरिकाको फिलाडेल्फिया सहरमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।

सो सहरमा शनिबार र आइतबार गोली चलेको थियो । शनिबार बिहान गोली लागेर ३५ वर्षीय एक व्यक्ति घाइते भएका थिए ।

त्यसपछि दिनभर शहरमा भएका शृंखलावद्ध गोलीकाण्डमा गोली लागेर एक जनाको मृत्यु र अरु चार जना घाइते भएका थिए । २६ वर्षिय एक व्यत्तिको मृत्यु भएको बताइएको छ ।

प्रकाशित समय : २०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु