global ime bank Long Banner Ad

गृहपृष्ठ काममा नफर्किने चिकित्सकलाई कारबाही : सरकार

काममा नफर्किने चिकित्सकलाई कारबाही : सरकार

काममा नफर्किने चिकित्सकलाई कारबाही : सरकार

सरकारले आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किन आग्रह गरेको छ । कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेका सरकारी चिकित्सकहरुलाई कामममा फर्किन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै काममा नफर्किने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएको छ । चिकित्सकहरुको आन्दोलनका कारण बिरामीको बिचल्ली भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार चिकित्सकको आन्दोलनका कारण दैनिक ५० हजार बिरामीले स्वास्थ्य सेवा लिन पाएका छैनन् । आन्दोलनको नेतृत्व गरेको गोदानले माग पूरा नभएसम्म आन्दोलन नरोक्ने बताएको छ ।

 

प्रकाशित समय : १२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु