global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ रंगेलीमा चट्याङबाट एकजनाको मृत्यु

रंगेलीमा चट्याङबाट एकजनाको मृत्यु

रंगेलीमा चट्याङबाट एकजनाको मृत्यु

मोरङको रंगेली नगरपालिका–९, धन्जुवामा आइतबार बिहान चट्याङ पर्दा एकजनाको मृत्यु भएको छ । चट्याङ लागेर धन्जुवाका ५० वर्षीय देवलाल यादवको बिहान ८ बजे मृत्यु भएको हो ।

घरबाट भैंसी चराउन निस्किएका यादवको वर्षासहित परेको चट्याङले घटनास्थलमै  मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रकाशित समय : १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु