nmb bank

गृहपृष्ठ इरानमा आयतुल्लाहका छोरा चुनिए सर्वोच्च नेता

इरानमा आयतुल्लाहका छोरा चुनिए सर्वोच्च नेता

इरानमा आयतुल्लाहका छोरा चुनिए सर्वोच्च नेता

इरानमा आयतुल्लाह अली खामेनीका छोरा मोजतबा खामेनीलाई नयाँ सर्वोच्च नेताको रूपमा चुनिएको छ। इरानका जनताले यसमा मिश्रित प्रतिक्रिया दिएका छन्।

मोजतबा सर्वोच्च नेता चुनिएपछि सरकार समर्थकहरूले उत्सव मनाइरहेका छन् भने केही मानिसहरू आक्रोशित देखिएका छन्।

तेहरानकी ४० वर्षीया एक महिलाले मोजतबा आफ्ना पिताभन्दा पनि खराब रहेको प्रतिक्रिया दिएको छ। अमेरिका र इजरायलले उनलाई पनि निशाना बनाउने ती महिलाको भनाइ छ। एक २० वर्षीया युवतीले मोजतबा आफ्ना पिताभन्दा पनि बढी दमनकारी रहेको बताएकी छन्।

प्रकाशित समय : २०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु