गृहपृष्ठ हिमालयन पावर पार्टनरले हकप्रद निष्कासन गर्ने
हिमालयन पावर पार्टनरले हकप्रद निष्कासन गर्ने
हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीलाई शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबान)ले स्वीकृति दिएको छ ।
सेबोनका अनुसार हिमालयन पावर पार्टनरले ५३ लाख २६ हजार ८५ कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । जुन हकप्रद प्रतिकित्ता एक सय रुपैयाँ मूल्य तोकिएको छ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
प्रकाशित समय : १९:०१ बजे


















