nmb bank

गृहपृष्ठ स्वाभिमान लघुवित्तद्वारा १० प्रतिशत लाभांश घोषणा

स्वाभिमान लघुवित्तद्वारा १० प्रतिशत लाभांश घोषणा

स्वाभिमान लघुवित्तद्वारा १० प्रतिशत लाभांश घोषणा

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने भएको छ ।

सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आवको नाफाबाट ९.५ प्रतिशत बोनस शेयर र कर बापत ०.५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव कृष्णराज चौधरीले जनाएका छन् ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले पाउने छन् ।

प्रकाशित समय : १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु