nmb bank

गृहपृष्ठ प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

साताको चौथो सेयर कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। यो समयमा नेप्से परिसूचक ०.६३ अंकले घटेर २६३७.९६ विन्दुमा पुगेको हो।

प्रि ओपन सेसनमा ४९ वटा स्टक्सको २१ हजार ४१९ कित्ता सेयर २ करोड ९० लाख ६६ हजार ८४६ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो।

प्रकाशित समय : ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु