बुद्धभूमि नेपाल हाइड्रोले पायो १ः१ अनुपातमा हकप्रद निष्काशनको स्वीकृति
वि.सं.२०८२ माघ २१ बुधवार २०:०१
shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बुद्धमिमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडलाई १ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपियाँ अंकित मूल्यका कुल ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
कम्पनीले हकप्रद निष्काशनका लागि यसअघि नै एनआईसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
























