गृहपृष्ठ पुवा २ जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन शुरु
पुवा २ जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन शुरु
पिपुल्स पावर लिमिटेडले सञ्चालन गर्दै आएको ४.६ मेगावट क्षमताको पुवा २ जलविद्युत आयोजनाले पुनः विद्युत उत्पादन थालनी गरेको छ ।
गत असोज १८ गतेदेखिको अविरल वर्षाका कारण आयोजनामा पूर्ण रुपमा प्रभावित बनेर बन्द भएको सो आयोजनाले माघ ९ गतेदेखि विद्युत उत्पादन सुरु गरेको हो ।
प्रकाशित समय : १२:२५ बजे





















