नेपाल प्रहरीका १६ डिएसपी एसपीमा बढुवा सिफारिस
वि.सं.२०८२ पुस २८ सोमवार २०:१९
shares

नेपाल प्रहरीमा १६ जना उपरीक्षक (डिएसपी) लाई प्रहरी वरिष्ठ निरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सोमबार सम्पन्न बढुवा सिफारिस समितिको बैठकले हाल रिक्त रहेका पद भर्ने प्रस्ताव पारित गरेको हो ।
सिफारिसको प्राथमिकतामा पुष्पराज मल्ल पहिलो नम्बरमा रहेका छन् भने धर्मराज भण्डारी दोस्रो र रविन श्रेष्ठ तेस्रो नम्बरमा रहेका छन् ।
























