global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ जारी गर्ने

वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ जारी गर्ने

वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ जारी गर्ने

वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले साधारण शेयर सर्वसाधारणमा निष्काशन प्रकृयाका लागि हिमालयन क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।

सो सम्बन्धमा वाटर इनर्जी सोलुसन लिमिटेड र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड बीच बिहीबार सम्झौता सम्पन्न भएको छ । कम्पनीले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अप्पर देउमाइ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

प्रकाशित समय : १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु