global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ प्रि ओपन सेसनमा ४ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा ४ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा ४ अंकले घट्यो नेप्से

साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक घटेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.०६ अंकले घटेर २६१६.८६ विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.४९ अंकले घटेर ४५३.७९ विन्दुमा पुगेको हो । आजको उक्त सेसनमा ३४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य बढेको छ । आजको उक्त सेसनमा ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आजको प्रि ओपन सेसनमा ५२ कम्पनीका ६ हजार ५१८ कित्ता सेयर १३६ पटक खरिद बिक्री हुँदा ४६ लाख ८ हजार ९१० रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित समय : ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु