global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ हुन्डाई नेपालले ल्यायो ‘Winter Delight’ अभियान, आकर्षक छुट र सुविधासहित

हुन्डाई नेपालले ल्यायो ‘Winter Delight’ अभियान, आकर्षक छुट र सुविधासहित

हुन्डाई नेपालले ल्यायो ‘Winter Delight’ अभियान, आकर्षक छुट र सुविधासहित

काठमाडौँ । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा। लि. ले हुन्डाई नेपालले ल्यायो “Hyundai Winter Delight” अभियान, आकर्षक छुट र सुविधासहित अभियान सुरु गरेको छ। २५ डिसेम्बर २०२५ देखि चल्ने यस अभियानमा हुन्डाई गाडीसँग नयाँ वर्षको सुरुवात गर्ने ग्राहकहरुलाई सिमित अवधिका लागि विविध आकर्षक छुट तथा विशेष सुविधाहरु उपलब्ध गराइनेछ।

यस Winter Delight अभियान अन्तर्गत, ग्राहकहरुले ५ लाखसम्मको छुट र छानिएको मोडलहरूमा रु। १ लाख सम्मको नया वर्ष बोनस प्राप्त गर्न सक्नेछन्। यसका साथै, १ वर्षको निस्शुल्क बीमा सेवा र निस्शुल्क सडक करको पनि लाभ लिन सकिनेछ।

हुन्डाईका सबै गाडीहरूमा ३ वर्षको वारेन्टी, हाई(भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी र ६ वर्षको निस्शुल्क सर्भिसिङ उपलब्ध छ, जसले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रतिको हुन्डाईको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

देशभर रहेका हुन्डाई शोरूमहरूमा उपलब्ध यी सीमित अवधिका अफरहरूको भरपूर लाभ लिन हुन्डाई नेपाल आफ्ना ग्राहकहरूलाई हार्दिक आमन्त्रण गर्दछ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा। लि। द्वारा संचालित यस योजनाले आकर्षक छुट र सुविधाहरु मार्फत ग्राहकहरुलाई हर्ष र उमङ्ग बाँड्ने प्रयास गरेको छ। विगतमा जस्तै भविष्यमा पनि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा। लि। ले सदैव आफ्ना ग्राहक प्रति सहज सुविधा र मैत्री अनुभव प्रदान गर्ने दृढ संकल्प लिएको छ।

 

प्रकाशित समय : १४:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु