काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

1.72K
shares

साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा ०.२३ अंक घटेर २६१३.८४ विन्दुमा झरेको छ।

यस सेसनमा ३४ लाख ९२ हजार ९८४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ५७ कम्पनीको ६ हजार ७०७ कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्सेमा कारोबार भएकामध्ये २० कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।