गृहपृष्ठ नेपाल इन्स्योरेन्स कम्पनीद्धारा आयोजित फुटसल प्रतियोगिता शुक्रवार देखि

नेपाल इन्स्योरेन्स कम्पनीद्धारा आयोजित फुटसल प्रतियोगिता शुक्रवार देखि

नेपाल इन्स्योरेन्स कम्पनीद्धारा आयोजित फुटसल प्रतियोगिता शुक्रवार देखि

नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा मसिंर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना हुने भएको छ । प्रतियोगिता विहान ७ः३० बजे उदघाटन गरि विहान ८ः०० बजे देखि खेल शुरु हुने भएको छ । सो प्रतियोगितामा सहभागि समुहरुको विभाजन र खेल तालिका समेत प्रकाशित गरेको छ ।

उक्त प्रतिगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन लघु तथा पुनर्बीमा कम्पनीहरु र सर्भेयरहरु समेतको सहभागिता रहेको छ । प्रतियोगिताको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आधिकारिक फेसबुक पेजबाट लाईभ प्रसारण समेत गर्ने व्यवस्था मिलाईएको छ ।

प्रकाशित समय : १४:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु