global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेपाल इन्स्योरेन्सको सञ्चालकमा विश्वराज बराल नियुक्त

नेपाल इन्स्योरेन्सको सञ्चालकमा विश्वराज बराल नियुक्त

नेपाल इन्स्योरेन्सको सञ्चालकमा विश्वराज बराल नियुक्त

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको पदमा नेपाल बैंकको तर्फबाट विश्वराज बराल नियुक्त भएका छन्।

कम्पनीको मंसिर १५ गते अपरान्ह साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालक पदमा संस्थापक शेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट बराललाई नियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित समय : ११:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु