गृहपृष्ठ नाडाको ४९ औं साधारणसभा पुस ९ गते हुने
नाडाको ४९ औं साधारणसभा पुस ९ गते हुने
अटो व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले ४९औँ साधारणसभा बोलाउने भएको छ ।
मंसिर १५ गते बसेको नाडा केन्द्रीय कार्यसमितिको बैठकले पुस ९ मा दि प्लाजा ललितपुरमा साधारणसभा गर्ने निर्णय गरेको हो।
साधारणसभामा नाडालाई महासंघमा लैजाने प्रस्ताव हुनेछ।
प्रकाशित समय : ११:३१ बजे




















