global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कालिञ्चोक दर्शनले घोषणा गर्‍यो लाभांश

कालिञ्चोक दर्शनले घोषणा गर्‍यो लाभांश

कालिञ्चोक दर्शनले घोषणा गर्‍यो लाभांश

कालिञ्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पुँजी ६० करोड रुपैयाँको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने निर्णय गरेको छ ।

यो प्रस्ताव कम्पनीको ११औं वार्षिक साधारणसभामा पेश गरिनेछ र साधारणसभाले पारित गरेपछि सम्बन्धित सेयरधनीहरूलाई वितरण गरिनेछ ।

प्रकाशित समय : १०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु