global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एमालेको ११औँ महाधिवेशन सचिवालय बैठकमा जुटे नेताहरु

एमालेको ११औँ महाधिवेशन सचिवालय बैठकमा जुटे नेताहरु

एमालेको ११औँ महाधिवेशन सचिवालय बैठकमा जुटे नेताहरु

नेकपा एमालेको ११औँ महाधिवेशन सचिवालयको बैठक सुरु भएको छ । १३ वटा विभिन्न उपसमितिका संयोजक सहित बैठक सुरु भएको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो । एमालेको महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्मका लागि तय गरिएको छ । यसकै तयारीका लागि महाधिवेशन सचिवालय बैठक बसेको हो ।

प्रकाशित समय : ०९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु