गृहपृष्ठ NPL Season 2 को लागि आधिकारिक OTT Platform, DishHome Go को सम्पूर्ण तयारी पुरा
NPL Season 2 को लागि आधिकारिक OTT Platform, DishHome Go को सम्पूर्ण तयारी पुरा
काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) बाट प्राप्त OTT प्रसाारण अधिकारका आधारमा डिश मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग (NPL) दोस्रो संस्करणका सबै ३२ खेल अब DishHome GO एप मार्फत एक्सक्लुसिभ लाइभ स्ट्रिमिङ गर्न सम्पूर्ण तयारी पुरा गरिएको छ ।
प्रतियोगिता १६ मंसिर २०८२ सम्म टुटु क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुनेछ ।
यसबाट NPL 2 को प्रत्यक्ष प्रसारण DishHome GO एप तथा वेबसाइटबाट मात्रै हुनेछ, YouTube मा स्ट्रिमिङ हुने छैन। सम्पूर्ण खेल बिना विज्ञापन(Clean Feed) प्रसारण गर्नुहोस्, जसले दर्शकलाई अत्याधुनिक र उच्च गुणस्तरको बिना विज्ञापनको अनुभव दिलाउँछ।
सरल र सुविधाजनक भुक्तानीहरु eSewa, Khalti, VISA र MasterCard नेपाली प्रिमियर लिग (NPL)२ का सबै खेल अब DishHome GO मार्फत – eSewa, Khalti, VISA र MasterCard बाट सहज भुक्तानी देश-विदेशका दर्शकका लागि सहज अनलाइन भुक्तानी सुविधा उपलब्ध गराएको छ। दर्शकले आफ्नो सक्रियता यी माध्यमबाट जुनै भुक्तानी गर्न सक्नेछन्।
मोवाइल वालेटमार्फत
eSewa
Khalti
अन्तर्राष्ट्रिय कार्डमार्फत
VISA
MasterCard
दर्शक जहाँ भए पनि, आफ्नो मोवाइल, ल्यापटप वा टिभीबाट सुरक्षित र छिटो रुपमा भुक्तानी गरि NPL हेर्न
सक्नेछन् यो Season Pass खरिद पछी आफूलाई सहज हुने Mobile App वा Web Brower बाट हेर्न सक्नु हुने छ ।
सक्रिप्ट्सन शुल्क
NPL 2को सम्पूर्ण टुर्नामेन्ट (दशबे 12 खेल) देखाउनका लागि
नेपालभित्रका दर्शकः NPR 300
मध्यपूर्व(Middle East) का दर्शकः NPR 500
अन्य सबै देशका दर्शकःUSD 10
एकपटक सक्रिप्शन लिएपछि दर्शकले सम्पूर्ण प्रतियोगिता भरे DishHome GO मा लाइभ स्ट्रीम, पुनः-प्रसारण
तथा अन्य सामग्री हेर्न सक्नेछन् । डिटीएच प्लेटफर्मको नियमअनुसार।
कहाँ(कहाँबाट हेर्न सकिनेछ
DishHome GO प्लेटफर्महरुमा उपलब्ध छः
मोबाईल एप (Android, iOS)
Android TV
वेब ब्राउजर (Website मार्फत)
नयाँ दर्शकको DishHome GO Google Play Store साथै iOS एप को App Store साथै ष्इक् एप को ब्उउ क्तयचभ मा उपलब्ध छ । सजिले साझेदारी गर्न, रजिस्ट्रेशन गर्न र दर्शकको लागि विज्ञापन रहित स्ट्रिमिङ गर्न साथै स्पोर्ट्सको लागि पनि जुनसुकै समयमा उपलब्ध हुनेछ।
उच्च गुणस्तरको स्ट्रिमिङका लागि विश्वसनीय साझेदारी उच्च गुणस्तरको भिडियो स्ट्रिमिङ र विश्वसनीय सेवाका लागि Mobiotics – अन्तर्राष्ट्रिय OTT समाधान प्रदायक (ICC Champions Trophy को दौरान द्द मिलियनभन्दा बढी concurrent viewers को ट्राफिक ह्यान्डल गरेको अनुभव)
Akamai(विश्वविख्यात cloud/ content delivery प्रदायक, जसलेHotstar-मार्फत IPL स्ट्रिमिङका ठुलो स्ट्रिमिङ रिकाडर्सहरुलाई सपोर्ट गरेको इतिहास राख्छ
जस्ता अग्रणी प्रविधि साझेदारहरुसँग साझेदारी गरेको छ जसले NPL 2 को स्ट्रिमिङलाई अझै सिधा, तीव्र र उच्च रेजोलुसनमा उपलब्ध गराउनेछ।
DishHome को भनाइ
Dish Media Network Ltd. का प्रतिनिधिका अनुसार,“Nepali Premier League 2 मार्फत हामीले नेपाली क्रिकेटलाई डिजिटल प्लेटफर्मबाट विश्वभर पुऱ्याउने लक्ष्य राखेका छौं। eSewa, Khalti, VISA र MasterCard जस्ता लोकप्रिय भुक्तानी माध्यम उपलब्ध गराएर दर्शकका लागि लिनु प्रक्रिया अझ सरल, सुरक्षित र सरलकृत बनाएका छौं।
DishHome GO को सेवा प्रति देश र विदेशमा अत्याधिक चासो र सकारात्मक प्रतिक्रिया आएको व्यवस्थापन ले जानकारी दिएको छ । गतमाडी ल्एी द्द को पनि नेपाल र बाहिर राम्रो प्रतिक्रिया आएको थियो।
NPL Season 2 को लागि आधिकारिकOTT Platform DishHome GO एप वा DishHome को आधिकारिक वेबसाइट बाट हेर्न सकिन्छ र DishHome GO बाहेक कुनै पनि OTT प्लेट फार्ममा उपलब्ध नहुने पनि आधिकारिक जानकारी गराउँछ ।
प्रकाशित समय : १४:०१ बजे



















