गृहपृष्ठ गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
गण्डकी । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित समय : १६:३९ बजे



















