global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ राष्ट्रिय परिचयपत्र भएकाले घरबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने

राष्ट्रिय परिचयपत्र भएकाले घरबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने

राष्ट्रिय परिचयपत्र भएकाले घरबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने

राष्ट्रिय परिचयपत्र भएकाले घरबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भएका छन्। निर्वाचन आयोगले बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सुरु गरेको हो।

राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैँ निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज हुने निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

आयोगले यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ।

प्रकाशित समय : १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु