global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ म्यानमाको आम निर्वाचनमा महिलाको सहभागिता बढ्दै

म्यानमाको आम निर्वाचनमा महिलाको सहभागिता बढ्दै

म्यानमाको आम निर्वाचनमा महिलाको सहभागिता बढ्दै

म्यानमाको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्को सूचना टोलीका अनुसार आगामी २०२५ को आम निर्वाचनमा कुल एक हजार एक सय त्रियासी महिला उम्मेदवारहरू प्रतिस्पर्धामा सहभागी हुने भएका छन्।

अघिल्ला निर्वाचनहरूसँग तुलना गर्दा यसपटक महिलाको सहभागिता उल्लेखनीय रूपमा बढेको देखिन्छ। सन् २०२० मा नौ सय आठ र सन् २०१५ मा सात सय उनान्नब्बे महिला उम्मेदवार थिए।

संघीय निर्वाचन आयोगका सदस्य खिन माउङ ऊका अनुसार, अनुपातिक प्रतिनिधित्व प्रणाली लागू भएदेखि महिलाहरू राजनीतिमा सहजै प्रवेश गर्न सक्ने वातावरण बनेको छ, जसले उनीहरूलाई उम्मेदवार बन्न प्रोत्साहित गरेको हो।

प्रकाशित समय : १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु